विपक्षी गठबन्धनबाट योगेश भट्टराईको नाम हटाइयो

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरू योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ।
नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए। त्यसपछि उनको नाम हटाइएको स्रोत बताउँछ। त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरूको पनि सहमति नभएको जनाएको एमालेकै एक नेताले बताए।
विपक्षी गठबन्धनबाट योगेश भट्टराईको नाम हटाइयो विपक्षी गठबन्धनबाट योगेश भट्टराईको नाम हटाइयो Reviewed by sptv nepal on May 21, 2021 Rating: 5

No comments:


Recent in tips